FAQs Complain Problems

Flash News

उपस्थित हुने सम्बन्धमा ।

उपस्थित हुने सम्बन्धमा ।

श्री आधारभूत विद्यालय नाखाको, तोकिएको समयमा उपस्थित हुने सम्बन्धी सूचना !!!

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरीएको सम्बन्धमा

लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ता सञ्चालन हुने सम्बन्धी सूचना!!!

सार्वजनिक समारोह तथा कार्यक्रममा खादा अबिरको पूर्ण निषेध गरी अनिवार्य सेतो टिकाको प्रयोग गर्ने सम्बन्धी पुथा उत्तरगङ्गा गाउँपालिकाको अपिल ।

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।