FAQs Complain Problems

Flash News

लिखित तथा अन्तर्वार्ता परीक्षा सम्बन्धी सूचना!!

सार्वजनिक सुनुवाइको मिति संशोधन गरिएको सम्बन्धमा।

बोलपत्र स्वीकृतिको आशयपत्र सम्बन्धी सूचना

आ.व. २०८३।८४ को लागि न्युनतम रोजगारीमा संलग्न हुन बेरोजगार व्यक्त्तिको सूचीमा सूचीकृत हुने सम्बन्धी सार्वजनिक सूचना ।

आ.व. २०८३।८४ को लागि न्युनतम रोजगारीमा संलग्न हुन बेरोजगार व्यक्त्तिको सूचीमा सूचीकृत हुने सम्बन्धी सार्वजनिक सूचना ।

गुनासो

आफ्नो नाम लेख्नुहोस्
विषय लेख्नुहोस्
CAPTCHA
This question is for testing whether or not you are a human visitor and to prevent automated spam submissions.
1 + 0 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//