FAQs Complain Problems

Flash News

निःशुल्क लोकसेवा/शिक्षक सेवा तयारी कक्षाका लागि विवरण पेश गर्ने सम्बन्धी सूचना !!!

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना !!!

लिखित परिक्षाको कार्यक्रम तोकिएको सम्बन्धी सूचना ।

अभिमूखीकरण कार्यक्रममा सहभागी सम्बन्धमा । (गाउँभित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू सबै)

तेस्रो त्रैमासिक तलबी माग फाराम तथा अन्य कागजातहरू पेश गर्ने सम्बन्धमा । (सामुदायिक विद्यालय तथा समुदायमा सञ्चालित बालविकास केन्द्रहरू सबै)

बजेट तथा कार्यक्रम

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

आ.व.२०८१।०८२ को रातो किताब ।

८१/८२

08/06/2024 - 13:35

PDF icon rato kitab final 2081.082.pdf

आ.व.२०८०।०८१ को रातो किताब ।

८०/८१

08/20/2023 - 12:51

PDF icon Red book final 2080.081.pdf

आ.व.२०७९।०८० को रातो किताब ।

७९-८०

09/16/2022 - 12:30

PDF icon Red Book 2079080.pdf

आ.व.२०७९।०८० को बजेट तथा कार्यक्रम (योजना सहित) ।

७९-८०

09/16/2022 - 12:30

PDF icon Budget 2079080.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।