FAQs Complain Problems

Flash News

सूचना ।

भुक्तानी बन्द हुने सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन तथा उम्मेदवार सिफारिस गरिएको सम्बन्धमा

अन्तर्वार्ता परीक्षा हुने सम्बन्धी सूचना ।

सेवा करार सम्बन्धी सूचना !!!

स्थानीय राजपत्र

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

खानेपानी मापदण्ड २०८१

२०८२।०८३

06/03/2026 - 12:15

PDF icon खानेपानी मापदण्ड २०८१.pdf

उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत सार्वजनिक निर्माण गराउने सम्बन्धी कार्यविधि २०८०

२०८२।०८३

06/03/2026 - 11:55

PDF icon उपभोक्ता समिति वा लाभग्राही समुदायमार्फत सार्वजनिक निर्माण गराउने सम्बन्धी कार्यविधि .pdf

पुथा उत्तरगङ्गा गाउँपालिकाको भवन निर्माण सबबन्धी मापदण्ड तथा नक्सा पास कार्यविधि, २०८१”

२०८२।०८३

06/03/2026 - 11:54

PDF icon Bhawan act.pdf

स्थानीय मदिरा संरक्षण तथा प्रवद्बन ऐन

८१/८२

04/01/2025 - 12:12

PDF icon स्थानीय मदिरा संरक्षण तथा प्रवद्बन ऐन.pdf

सुनगुफा संरक्षण र व्यवस्थापन कार्यविधि २०८१

८१/८२

04/01/2025 - 12:11

PDF icon सुनगुफा संरक्षण र व्यवस्थापन कार्यविधि २०८१.pdf

सवारी साधन संचालन तथा व्यवस्थापन कार्यविधि २०८१

८१/८२

04/01/2025 - 12:10

PDF icon सवारी साधन संचालन तथा व्यवस्थापन कार्यविधि २०८१.pdf

वन संरक्षण ऐन

८१/८२

04/01/2025 - 12:09

PDF icon वन संरक्षण ऐन.pdf

--------

८१/८२

04/01/2025 - 12:09

फोहोरमैला व्यवस्थापन ऐन, २०७५

८१/८२

04/01/2025 - 12:08

PDF icon फोहोरमैला व्यवस्थापन ऐन, २०७५.pdf

तातोपानी संरक्षण तथा व्यवस्थापन कार्यविधि २०८१

८१/८२

04/01/2025 - 12:06

PDF icon तातोपानी संरक्षण तथा व्यवस्थापन कार्यविधि २०८१.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//