FAQs Complain Problems

Flash News

रकम निकासा तथा शिर्षक अनुसारको कार्यक्रम रकम खर्च निर्देशन सम्बन्धमा ।

सेवा करारमा शिक्षक पदपूर्ति सम्बन्धी दोस्रो पटक सूचना ।

सेवा करारमा शिक्षक पदपूर्ति सम्बन्धी दोस्रो पटक सूचना ।

कार्यपालिका बैठकमा उपस्थित हुने सम्बन्धमा ।

कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित गरिएको सम्बन्धमा ।

निर्णयहरु

शिर्षक आर्थिक वर्ष मिति दस्तावेज

मिति २०८०/०३।०६गते सम्पन्न १६ औँ गाउँ कार्यपालिकाका निर्णयहरु ।

७९-८० 06/27/2023 - 12:40 PDF icon karya 16.pdf

मिति २०८०/०२।३० र ३१ गते सम्पन्न १५ औँ गाउँकार्यपालिकाका निर्णयहरु ।

७९-८० 06/25/2023 - 13:24 PDF icon 15 karya.pdf

मिति २०८०/०२।१० र ११ गते सम्पन्न १४ औँ गाउँकार्यपालिकाका निर्णयहरु ।

७९-८० 06/25/2023 - 13:24 PDF icon 14 karya.pdf

मिति २०८०/०१/२३।२४ गतेको १३ औँ गाउँकार्यपालिकाको निर्णयहरु ।

८०/८१ 05/07/2023 - 12:33 PDF icon 13th.pdf

मिति २०७९/१२/२५।२६।२७ गतेको १२ औँ गाउँकार्यपालिकाको निर्णयहरु ।

७९-८० 04/10/2023 - 17:08 PDF icon CamScanner 04-10-2023 16.26.pdf

मिति २०७९/११/२३ गतेको ११ औँ गाउँकार्यपालिकाको निर्णयहरु ।

७९-८० 03/09/2023 - 10:30 PDF icon कार्यपालिकाको ११औँ.pdf

मिति २०७९/११/०९ गतेको १० औँ गाउँ कार्यपालिकाको निर्णयहरु ।

७९-८० 02/22/2023 - 10:55 PDF icon karyepalikaresult.pdf

मिति २०७९।१०।०७ गतेका कार्यपालिकाका निर्णयहरु ।

७९-८० 01/24/2023 - 13:49 PDF icon 10.7.pdf

मिति २०७९।०९।२६ गतेका कार्यपालिकाका निर्णयहरु ।

७९-८० 01/24/2023 - 13:44 PDF icon 9.26.pdf

मिति २०७९।०९।०८ गतेका कार्यपालिकाका निर्णयहरु ।

७९-८० 12/29/2022 - 12:32 PDF icon 09-08.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।