FAQs Complain Problems

Flash News

सूचीकृतको लागि आसयपत्र सहित निवेदन पेश गर्ने सम्बन्धमा ।

शोक बिदा सम्बन्धी सूचना (मिति २०८२।०५।२५ गते) ।

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!!

पुथा उत्तरगङ्गा गाउँपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई जरुरी सूचना

सार्वजनिक बिदा सम्बन्धी सूचना

पोषण सहजकर्ता

रमिला बुढा मगर

ठेगाना: 
पुथा उत्तरगंगा गा.पा. १४, रुकुम पूर्व
फोन: 
९७४५५३२०७९
फोटो: 

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//