FAQs Complain Problems

Flash News

थप उम्मेदवारको नामावली प्रकाशन गरिएको सम्बन्धमा ।

थप उम्मेदवारको नामावली प्रकाशन गरिएको सम्बन्धमा ।

उपस्थित हुने सम्बन्धमा ।

शिक्षक पदको लिखित परीक्षा कार्यक्रम तोकिएको सम्बन्धी सूचना !!!

उम्मेदवार नामावली प्नकाशन गरिएको सूचना !!

अ .सव . ईन्जिनियर

दिपक बुढाथोकी

ठेगाना: 
मन्थली नगरपालिका १२ रामेछाप
फोन: 
९८४८६१०४१६
फोटो: 

चिताराम खड्का

ठेगाना: 
सिस्ने गाँउपालिका ३ रुकुम
फोन: 
९८४८२७५१७२
फोटो: 

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।