FAQs Complain Problems

Flash News

तहवृद्धिको लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना !!!

गाउँ प्रहरी भर्ना सम्बन्धी सूचना !!

उत्तरगङ्गा नदि र सानोभेरी नदिमा राखिएको ह्युम पाइप निकालिने सम्बन्धी सूचना !!!

सूचना !!!

श्री आधारभूत विद्यालय नाखमा तोकिएको समयमा उपस्थित हुने सम्बन्धी सूचना ।

वडा अध्यक्ष

सुर बहादुर वि.क.

ठेगाना: 
पुथा उत्तरगंगा ४
फोन: 
९७४६५२६९२३
फोटो: 

बम बहादुर बुढा

ठेगाना: 
पुथा उत्तरगंगा ३
फोन: 
९८६४९२८३२२
फोटो: 

जस बहादुर श्रीपाली

ठेगाना: 
पुथा उत्तरगंगा गा.पा. २, रुकुम पूर्व
फोन: 
९८४०१४०११०
फोटो: 

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।