FAQs Complain Problems

Flash News

बोलपत्र स्वीकृतिको आशयपत्र सम्बन्धी सूचना ।

लेखा परीक्षक नियूक्त्ती सम्बन्धमा ।

रिक्त पदको दरबन्दीमा सरुवा सहमतिका लागि निवेदन पेश गर्ने सम्बन्धमा ।

सूचना !!!

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

गाउँपालिकाको वडा नं.६ निवासी वर्ष २२ का संसार घर्ती एवम् वडा नं.३ निवासी रिना बुढा मगर र कालीमाया बुढा मगरको न्यायका लागि पूर्ण साथ रहने गरी पुथा उत्तरगङ्गा गाउँपालिकाकाको तर्फबाट गाउँपालिका अध्यक्ष श्री पुनीराज घर्तीज्यूले गर्नुभएको शोक प्रस्ताव ।

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//