FAQs Complain Problems

Flash News

Invitation for Bid

सूचना प्रकाशन गर्नु पूर्व कार्यालयबाट स्वीकृति पत्र लिने सम्बन्धी सूचना !!!

"व्यवसाय दर्ता र नविकरण गरौं, उपभोक्ता अधिकारको संरक्षणमा साथ दिऔं!" भन्ने मुल नाराका साथ व्यवसायी दर्ता तथा नविकरण सप्ताह २०८१ सफल पारौँ ।

सूचिकृतको लागि आसयपत्र सहित निवेदन पेश गर्ने सम्बन्धमा ।

व्यवसाय दर्ता/नविकरण गर्ने सम्बन्धी जरुरी सूचना !!!

मिति २०८१।०५।२३ गते सम्पन्न २९ औँ गाउँ कार्यपालिकाका निर्णयहरु ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।