FAQs Complain Problems

Flash News

सूचना !!!

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना।

हलुका सवारी चालक सेवा करार पदपूर्ति सम्बन्धमा ।

कृषि तथा पशुसेवा शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूको लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

71

निःशुल्क कम्प्युटर कक्षा सञ्चालन हुने सम्बन्धी सूचना ।

८१/८२

सूचना तथा समाचार

Image icon CCF04082025_0002.jpg

72

करार म्याद थप नहुने सम्बन्धी सूचना ।

८१/८२

सूचना तथा समाचार

Image icon karar.jpg

73

पालिका करार शिक्षक/कर्मचारी पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन ।

८१/८२

सूचना तथा समाचार

PDF icon ilovepdf_merged (3).pdf

74

उपस्थित हुने सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

PDF icon CCF03302025.pdf

75

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धी सूचना!!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF03242025.jpg

76

गाउँपालिका स्तरीय आधारभूत तह कक्षा ८ को वार्षिक परिक्षाको नतिजा प्रकाशन सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

PDF icon Notice.pdf

77

प्रस्तावना सहित कार्यसम्पादन सम्झौता गर्न आउने सम्बन्धमा ।

८१/८२

सूचना तथा समाचार

Image icon CCF03182025.jpg

78

सवारी साधन सञ्चालन अनुमति पत्र लिने सम्बन्धी सूचना!!!

८१/८२

सूचना तथा समाचार

Image icon CCF03172025.jpg

79

अन्तिम नतिजा प्रकाशन एवम् उम्मेदवार सिफारिस गरिएको सम्ब्नधमा ।

८१/८२

सूचना तथा समाचार

PDF icon CCF03132025.pdf

80

कार्यालय सहयोगिको लिखित परिक्षा सञ्चालन सम्बन्धी सूचना !!!

८१/८२

सूचना तथा समाचार

PDF icon CCF03112025.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//