FAQs Complain Problems

Flash News

सूचना !!!

रिक्त पदमा स्थायी शिक्षक सरुवा सम्बन्धी सूचना ।

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना।

हलुका सवारी चालक सेवा करार पदपूर्ति सम्बन्धमा ।

कृषि तथा पशुसेवा शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूको लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

कम्प्युटर अपरेटर

हिक्मत पोर्तेल

ठेगाना: 
पुथा उत्तरगङ्गा गाउँपालिका-१२, रुकम पूर्व
ईमेल: 
portelhikmat@gmail.com
फोन: 
९८६८९६३२७८
फोटो: 

हरि चन्द्र वि .क

ठेगाना: 
गुर्भाकोट न.पा.- ११, सुर्खेत
फोटो: 
क.सं.नं.: 
२४३४१८

चित्र बहादुर के.सी

ठेगाना: 
मुसिकोट न.पा . ६ रुकुम पश्चिम
ईमेल: 
chitrakc2021@gmail.com
फोन: 
९८४७८५२६०८,९८६६८०२२५८
फोटो: 

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//