FAQs Complain Problems

Flash News

सेवा करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना।

हलुका सवारी चालक सेवा करार पदपूर्ति सम्बन्धमा ।

कृषि तथा पशुसेवा शाखाबाट सञ्चालन हुने कार्यक्रमहरूको लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा ।

निमन्त्रणा सम्बन्धमा ।

वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने बारे सूचना ।

कार्यालय सहायक

सपना ओली

ठेगाना: 
त्रिवेणी-०६, रुकुम पश्चिम
ईमेल: 
sapanaoli2004@gmail.com
फोन: 
९८४७४११४९२
फोटो: 

अभिमान नेपाली

ठेगाना: 
पुथा उत्तरगङ्गा गा.पा-१
ईमेल: 
puthaward1@gmail.com
फोन: 
९८६६२५२५३०
फोटो: 

चमेली छन्त्याल

ठेगाना: 
पुथा उत्तरगङ्गा १३, रुकुम पूर्व
फोन: 
९७६८३२१२९५
फोटो: 

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//