FAQs Complain Problems

Flash News

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

भुक्तानी बन्द हुने सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन तथा उम्मेदवार सिफारिस गरिएको सम्बन्धमा

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

241

विद्यालयका प्रधानाध्यापकहरुलाई बैठकमा आमन्त्रीत सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon baithak ma upastit.pdf

242

स्थानीय तह वित्तीय सुशासन जोखिम (FRA) मुल्याङ्कनको नतिजा प्रकाशन सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon FRA.pdf

243

सेवा करारमा लघु उद्यम विकास सहजकर्ता आवश्यकता सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon 22.pdf

244

वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय तथा पुरस्कारको लागि आवेदन सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon rojgar.pdf

245

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA)-२०७८ को अन्तिम नतिजा प्रकाश गरिएको सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon LISA.pdf

246

बहुक्षेत्रीय पोषण कार्यक्रम स्वयंसेवक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Result poshan.pdf

247

१४ औँ गाउँसभामा उपस्थित हुने सम्बन्धमा । (गाउँसभा सदस्यज्यूहरु सबै, पुथा उत्तरगङ्गा गाउँपालिका ।)

७९-८०

सूचना तथा समाचार

PDF icon gaushabha.pdf

248

कार्यपालिकाको बैठकमा उपस्थित हुने सम्बन्धमा ।(कार्यपालिका सदस्यज्यूहरु सबै, पुथा उत्तरगङ्गा गाउँपालिका।)

७९-८०

सूचना तथा समाचार

PDF icon karyapalika.pdf

249

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना(बहुक्षेत्रीय पोषण स्वयंसेवक)

७९-८०

सूचना तथा समाचार

PDF icon web.pdf

250

अपाङ्गता परिचय-पत्र वितरण विवरण, निशुल्क गर्भवती जाँच तथा निशुल्क भिडियो एक्सरे सेवा लगायत पुथा उत्तरगङ्गा गाउँपालिकाको निशुल्क स्वास्थ्य बिमा दर्ताको विवरण ।

७९-८०

सूचना तथा समाचार

PDF icon bibaran.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//