FAQs Complain Problems

Flash News

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

भुक्तानी बन्द हुने सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन तथा उम्मेदवार सिफारिस गरिएको सम्बन्धमा

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

281

विपद ब्यावस्र्याथापन कार्यक्रममा सहभागी हुने बारेमा ।

७९-८०

सूचना तथा समाचार

282

विषयविज्ञ सूचिमा सूचिकृतहुन निवेदन पेश गर्ने सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

283

सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon सेवा करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।.pdf

284

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न ।

७९-८०

सूचना तथा समाचार

285

नीति तथा कार्यक्रम २०७९।०८०

७९-८०

सूचना तथा समाचार

PDF icon नीति तथा कार्यक्रम २०७९।०८०.pdf

286

२०७९।०८० बजेट वक्तव्य कार्यक्रम ।

७९-८०

सूचना तथा समाचार

PDF icon २०७९।०८० बजेट तथा कार्यक्रम.pdf

287

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण प्रतिवेदन (GESI Audit) २०७७।७८

७८।७९

सूचना तथा समाचार

PDF icon Putha Uttarganga RM GESI Audit Report 2078.pdf

288

१३ औं गाउँ सभा सम्पन्न ।

७८।७९

सूचना तथा समाचार

289

जिल्ला प्रशासन कार्यालय जाने अनुसूचीहरु A4 साईजमा पठाईदिनु ।

७८।७९

सूचना तथा समाचार

290

भुमे गाउँपालिका स्थित राप्ती हाईड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेड आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित साधारण शेयरको निष्काशन ।

७८।७९

सूचना तथा समाचार

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//