FAQs Complain Problems

Flash News

सेवा करारमा दरखास्त आव्हान सम्बन्धी सूचना।

गैर सरकारी संस्थाहरूले वार्षिक कार्यक्रम तथा बजेट विवरण पेश गर्ने सम्बन्धी सूचना।

सूचना ।

भुक्तानी बन्द हुने सम्बन्धमा ।

अन्तिम नतिजा प्रकाशन तथा उम्मेदवार सिफारिस गरिएको सम्बन्धमा

सूचना तथा समाचार

क्र. स. विवरण आर्थिक वर्ष प्रकार दस्तावेज

251

बहुक्षेत्रीय पोषण योजना सहजकर्ता पदको लिखित परीक्षा सञ्चालन हुने सम्बन्धी सूचना।

७९-८०

सूचना तथा समाचार

PDF icon poshan.pdf

252

उपस्थित हुने सम्बन्धमा ।

७९-८०

सूचना तथा समाचार

PDF icon Letter.pdf

253

उम्मेदवार सिफारिस गरिएको सूचना । (सिभिल, सब-इन्जिनियर, पाँचौ)

७९-८०

सूचना तथा समाचार

PDF icon sub er final.pdf

254

सब इन्जिनियर पदको लिखित नतिजा एवम् अन्तर्वार्ता परीक्षाको मिति तोकिएको सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon sub er.pdf

255

उम्मेदवार सिफारिस सम्बन्धी सूचना (सिभिल इन्जिनियर, छैठौँ) ।

७९-८०

सूचना तथा समाचार

PDF icon Engineer final.pdf

256

उम्मेदवार सिफारिस सम्बन्धी सूचना (इलेक्ट्रिसियन, चौथो तह) ।

७९-८०

सूचना तथा समाचार

PDF icon Electricial final.pdf

257

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा मिति तोकिएको सम्बन्धी सूचना (इलेक्ट्रिसियन, चौथो तह)

७९-८०

सूचना तथा समाचार

PDF icon Electrician.pdf

258

लिखित परीक्षाको नतिजा एवम् अन्तर्वार्ता परीक्षा सञ्चालन हुने मिति तोकिएको सूचना । (ईन्जिनियर, छैठौँ तह)

७९-८०

सूचना तथा समाचार

PDF icon Engineer.pdf

259

बहुक्षेत्रीय पोषण कार्यक्रम स्वयंसेवक आवश्यकता सम्बन्धी सूचना ।

७९-८०

सूचना तथा समाचार

PDF icon Vacancy.pdf

260

द्वन्द्व व्यवस्थापन तथा विश्लेषण कार्यशालामा सहभागी हुने सम्बन्धमा । (श्री ५,९, १२ र १४ नं वडा अध्यक्ष लगायत न्यायीक समिति सदस्यज्यूहरु)

७९-८०

सूचना तथा समाचार

PDF icon Invite.pdf

Pages

गाउँपालिकाको संक्षिप्त परिचय

लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तरगङ्गा गाउँपालिकामा साविकका रन्मामैकोट, हुकाम, तकसेरा, जाङ, कोल र राङ्सी गरी ६ वटा गा.वि.स.हरु समावेश भएका छन्। ५६०.३४ वर्ग कि.मि.क्षेत्रफल रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको कुल जनसङ्ख्या १८,९५४ रहेको छ। यस गाउँपालिकाको पूर्वमा बाग्लुङ र म्याग्दी जिल्ला, पश्चिममा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल, उत्तरमा डोल्पा जिल्ला तथा दक्षिणमा भूमे गाउँपालिका रहेका छन्। १४ वटा वडा कार्यालयहरु रहेको यस पुथा उत्तरगङ्गा गाउँपालिकाको केन्द्र पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं. १० तकसेरामा रहेको छ।
//